काठमाडौं । सरकारले प्रधानन्यायाधीशको सिफारिश अहिलेसम्मकै राम्रो प्रक्रियाबाट गरेको दाबी गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानन्यायाधीशको सिफारिस अहिलेसम्मै पहिलो पटक कार्यक्षमताको आधारमा गरिएको