काठमाडौं । सरकारले ल्याएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएको छ ।आयोगले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले हालै ल्याएको बेपत्ता पारिएका व्यक्तिको छानबिन,