काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले पछिल्लो समय सरकारले आफ्ना मनमा लागेका कुरा गर्न विधि र विधान मिच्ने काम गरिरहेको आरोप लगाएका छन्