काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले हटाएका नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यहरूलाई कार्यकारी निर्देशकसमेत कुलमान घिसिङलेसञ्चालक समितिले भने बैठकमा बोलाएका छन् ।