काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब २ हजार वृद्धि भएको छ । आगामी वर्षको बजेट सार्वजनकि गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानरी दिएका हुन् ।