काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले सरकार ऐन कानूनका आधारमा नभई नियमावलीको आधारमा आफूअनुकूल हुने कानून बनाउन उद्दत रहेको आरोप लगाएका छन् ।