काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्दै लैजान प्रतिबद्ध रहेको बताए । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि