काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नकारात्मक भाष्यलाई अन्त्य गरेर सम्भावना र अवसरको खोजी गर्दै सरकार समृद्धिको यात्रामा अघि बढिरहेको बताएका छन् ।