काठमाडौं । सर्लाहीको लालबन्दीमा एक महिलाको शव फेला परेको छ। लालबन्दी नगरपालिका-६ स्थित ग्रामीण सडकमा सोमबार टाउको फुटेर मृत्यु भएको अवस्थामा महिलाको शव फेला परेको