काठमाडौं, ४ माघ । निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दैछ । आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा छलफलका लागि दलका प्रतिनिधिहरुलाई बोलाएको हो । आगामी निर्वाचनका विषयमा