काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका न्यायाधीश छलफलमा जुटेका छन् । आज (मंगलबार) सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका हुन् ।