Logo
Logo

Tag: सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला भारी मतले अगाडि

सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला भारी मतले अगाडि

दृष्टि संवाददाता

काठमाडौं । सल्यानमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वालाले लगातार अग्रता लिइरहेका छन् । पछिल्लो मतगणनाअनुसार ज्वालाले २२ हजार १०४ मतसहित अग्रता लिएका हुन् ।

विस्तृत पढ्नुहोस