काठमाडौं । सरकारले सशस्त्र प्रहरीको डिआइजी बढुवामा बरियता मिचेको आरोप छ । उता, एआइजीको रिक्त पदमा पनि के हुने हो भन्दै अनेकौं आशंकाहरू जन्मिएका छन्