काठमाडौं । साउन महिनामा हुुनपर्ने सशस्त्र प्रहरीका एसपीहरुको सरुवा पुसको अन्तिममा भएको छ । ६ महिना पछि भएको सरुवामा बदनामहरु नै हाबी भएका छन् ।