काठमाडौं । बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् । कोरोनाभाइरस नियन्त्रणका लागि बनाइएका स्वास्थ्य मापदण्ड तोड्दै एक जना सहयोगीलाई अँगालो हालेर चुम्बन गरेपछि