काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधान सेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।