काठमाडौं । फरक देश, धर्म र संस्कार भए पनि नेपालमा रहेका विदेशी राजदूत तथा कूटनीतिक व्यक्तित्वले यहाँका प्रमुख चाडपर्वमा आफैँ रमेर अनुभव सँगाल्ने गर्नुभएको छ ।