काठमाडौं । साउदी अरबबाट फर्किएका एक व्यक्तिमा मंकीपक्स (एमपक्स) सङ्क्रमण देखिएको छ । काठमाडौंको बूढानीलकण्ठका ती व्यक्ति शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना भएका छन्