काठमाडौं । यो साता नेप्से परिसुचक ८७ दशमलब ३३ अंकले घटेको छ । तर कारोबार रकममा भने ९ अर्ब ४० करोड रुपैयाँले सुधार देखिएको छ