काठमाडौं । ६ वटा प्रदेशका प्रमुखहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । बुधबार बिहान बालुवाटार पुगेर ६ वटा प्रदेशका प्रमुखहरुले प्रधानमन्त्रीसँग सामूहिक भेटवार्ता