काठमाडौं । समाजवादी मोर्चाले सातै प्रदेशमा संगठन विस्तार गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मोर्चाको बैठकले प्रदेशस्तरमा पनि मोर्चा गठन गर्ने निर्णय गरेको