काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा भारतले भुटानलाई हराएको छ । ललितपुरको सात दोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा भारतले भुटानलाई १-०