काठमाडौं । बंगलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानसँग खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेल भुटानसँग ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा खैल्न लागेकाे