काठमाडाैं । सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । आइतवार बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका हुन्