काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा ‘धोती दिवस’ मनाउन गएकी मन्त्री साहलाई प्रहरीले पक्राउ गरेको हो