काठमाडौं । सरकारले सामुदायिक विद्यालयलाई इन्टरनेटमा ५० प्रतिशत सहुलियत दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम