काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरेकी छन् । उज्वेकिस्तानको पख्तखोर स्टेडियममा जारी खेलमा साम्बाले