काठमाडौं । सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकबाट उक्त विधेयक बहुमतले पारित भएको हो