काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा आज चक्काजाम गर्ने भएको छ । सिराहाका किसानका सात बुँदे माग लिएर सो पार्टी आन्दोलनमा उत्रिएको हो