काठमाडौं । नेकपा एमालेका राष्ट्रपति उम्मेदवार रहेका सुवास नेम्बाङले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई पार्टी कार्यालयमै पुगेर भेटेका छन् । शुक्रबार भएको भेटमा नेम्बाङले राउतसँग