काठमाडौं । सिटिजन्स बैंक र पोखराको अन्नपुर्ण केवल कारबीच सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले अन्नपूर्ण केवलकारमा २५ प्रतिशतसम्मको विशेष छुट पाउने