काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि छानबिनमा तानिएका छन् । यो प्रकरणका बिचौलिया बेचन झासँग उनको कनेक्सन देखिएको छ