काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकमविरुद्ध अदालतको अवहेलना मुद्दामा आज निर्णय सुनुवाइ हुने भएको छ । मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको बृहत पूर्ण इजलासमा