काठमाडौं । सिन्धुपाल्चोकमा एक गाडीले स्कुटर र मोटरसाइकलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्की एक युवतीसहित दुई जना घाइते भएका छन्