कमलामाई । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिराेबाट ३१ घरमा क्षति पुगेको छ । आज बिहानैदेखि परेको हविरल वर्षासँगै आएको बाढीले मानिसको बस्ती र खेतसमेत बगाएको