काठमाडौं । सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड गरेको हो । सङ्खुवासभामा हेलिकोप्टर दुर्घटना