काठमाडौं । सिरहा–२ बाट जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् । नेपाली कांग्रेसका चित्रलेखा यादवलाई पराजित गर्दै राजकिशोर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।