दमास्कस । सिरियाका विदेशमन्त्री असद अल–शैबानीले बुधबार साँझ सिरियामा मार्चमा नयाँ सरकार गठन हुने बताएका छन् । ‘नयाँ सरकारले सिरियाली जनसङ्ख्याका सबै वर्गहरूको प्रतिनिधित्व गर्नेछ,’