काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । उनीहरुबीच एपेक शिखर सम्मेलनका अवसरमा क्यालिफोर्नियामा भेटटवार्ता भएको हो ।