काठमाडौं । काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा बसोबास गर्ने नागरिकले काठमाडौं महानगरपालिकाको टोलीको बाटो छेकेको छ । महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय