काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–१ बाट उम्मेदवार वनेका जेनजी अगुवा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको भन्दै रास्वपाले पीएसओसहितको सुरक्षा व्यवस्था माग गरेको छ ।