काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुदूरपश्चिमका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् । महासमिति बैठक बस्नुअघि सोमबार नेता कोइरालाले जिल्ला सभापतिहरूसँग छलफल गरेका