काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनमार्फत देशमा व्याप्त कुशासन र बेथिति अन्त्य हुने उद्घोष गरेका छन्। धनगढीमा आयोजित जनसभामा लामिछानेले