काठमाडौं । सुदूरपश्चिम प्रदेश केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।