Logo
Logo

सुदूरपश्चिममा ५ दशमलव ८ रेक्टरको भूकम्प


693
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ । मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् ।

प्रतिक्रिया दिनुहोस्