कैलाली । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार सचिवालयले सूचना जारी गर्दै २८ पुसमा सभामुखको निर्वाचन तय गरिएको जानकारी दिएको