Logo
Logo

Tag: सुदूरपश्चिम- माओवादीका भीम भण्डारी सभामुख निर्वाचित

सुदूरपश्चिम- माओवादीका भीम भण्डारी सभामुख निर्वाचित

दृष्टि संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका भीम भण्डारी सुदूरपश्चिम प्रदेश सभामुख निर्वाचित भएका छन् । तीन पटकको मतदानपछि आज माओवादीका भण्डारी सभामुख निर्वाचित भएका हुन् ।

विस्तृत पढ्नुहोस