काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका नेताहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी कार्यलयमा भएको भेटमा