“सुदूर अब दूर नाइँ झिक्कै झिक्कै माया तम्लाई…सुदूरको सपना, सत्ता, संसद् र नयाँ युगको खोजी निर्वाचनको समय गुन्जिएको यो गीत केवल मनोरञ्जनको धुन थिएन ।