काभ्रेपलाञ्चोक । सुनकोशी नदीमा हामफाल्दा तेमाल गाउँपालिका-३, सरमथली माझीटोलका ७० वर्षीय गणेश माझी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शनिवार दिउँसो मलुवा